काठमाडौँ, ११ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको र अब अस्वभाविक मूल्यवृद्धि पनि नियन्त्रण गरिने बताएका छन । आज पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउदै मूल्य समायोजन गरिएको जानकारी दिए । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी…