सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौँ, १० जेठ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । पूर्णपाठ: https://everestmission.com/2022/05/24/18/198562/