काठमाडौँ, ९ जेठ । सरकारले मन्त्रिपरिषद बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन । उनका अनुसार सार्वजनिक १४ वटा निर्णयहरु: १. बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय…