काठमाडौँ, २५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुई अध्यादेश जारी गरेकी हुन्।