काठमाडौँ, १८ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विरोधीहरुलाई विजोग सँग हराउनेमात्र नभई जमानत नै जफत गर्ने उद्घोष गर्नुभएको छ । नेकपा एमाले मेलुङ्ग काठमाडौँ सम्पर्क मञ्जले आज काठमाडौँमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेलाई हराएर…