आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन सुरु

काठमाडौँ, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुनेछ । ७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ । बिहान १०…