नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको सपथ

काठमाडौँ, २९ चैत । राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दाहाललाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गर्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ…