हामीले छ्यास्स हावा खोलिदिए गठबन्धन सिद्धिन्छ : अध्यक्ष ओली

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफूहरूले रहन दिँदासम्म मात्र कायम रहने बताएका छन् । आज अनेरास्ववियुको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन् । उनले भने, ‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी,…