निर्वाचन ‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिका लागि कम्फर्टेबल’का बीचमा हुँदैछ : अध्यक्ष ओली

काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह भएको टिप्पणी गर्नुभएको छ । बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो । उहाँको प्रतिवेदनमा भनिएको छ, ‘यो निर्वाचन सामान्य,…