काठमाडौँ, २४ फागुन । थप १ सय ९४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ६ सय ४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म…