काठमाडौँ, १८ माघ । थप ५ हजार ५ सय ८३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५७ हजार ५ सय ७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ हजार २ सय ६७…