काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिनुहुँदै…