प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

काठमाडौँ, ७ पौष । प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्। एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम गरिरहेको छ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको…