काठमाडौँ, १ पौष । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् । ११७५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ६७३ मत पाएका छन् । विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले…