१८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्धकाे खोप

काठमाडौँ, ६ मंसिर । अब १८ वर्षभन्दा माथिका सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको हो । मन्त्रालयकाले यसअघि खोप…