काठमाडौँ, ४ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसको क्षत्रीय अधिवेशन पार्टीको विधान विपरित गरिएको छ । शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन क्षेत्रीय सभापतिको उपस्थिती विना नै अधिवेशन गरिएको छ । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति मानबहादुर बुढामगर…