काठमाडौँ, १२ कार्तिक । निर्वाचन आयोगले फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ । आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो । आयोगले माघ ७ वा १० गते निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराएको हो । सरकारले मिति भने तय गरीसकेको छैन ।…