काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ जना रहेका छन । मन्त्रालयका अनुसार आज ६ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म…