काठमाडौँ, २ कार्तिक । बाढी–पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ। यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको…