काठमाडौँ, २६ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् चाड, बडादशैंको अवसरमा आज एक सन्देश मार्फत शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष ओलीको शुभकामना सन्देश: शुभकामना नेपालीहरुको महान् चाड, बडादशैंको अवसरमा सर्वप्रथम म, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । बडादशैं लगायतका हाम्रा…