थप ५९६ जनामा कोरोना संक्रमण, ८७१ जना डिस्चार्ज

काठमाडौँ, २४ असोज । थप ५ सय ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २ हजार  १ सय ९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…