थप १४७६ जनामा कोरोना संक्रमण, १५५० जना डिस्चार्ज

काठमाडौँ, ८ असोज । थप १ हजार ४ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार २ सय ८७ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ५०…