माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः नेता भट्टराई

पोखरा, १ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माधवकुमार नेपाल सिक भएर एमालेमै फर्किने बताएका छन् । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने बताए । उनले भने,‘समाजवादी पार्टीका नेतारकार्यकर्ताको मनमा एमाले छ । उहाँहरु…