काठमाडौँ, २९ भदौ । थप १ हजार ५ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ८९ जना…