काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज एकै समयमाँ हुने भएको छ । बैठक दिउँसो एक बजेका लागि तय गरिएको छ । संघीय संसदको दुवै सदनका बैठकमा विभिन्न अध्यादेशहरु पेश गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभाको बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश…