बर्दिया, ६ भदौ । राष्ट्रिय युवा संघ नेपाल बर्दियाद्वारा आयोजित भेलाले युथ फोर्स घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले साइबर सेना (प्रचार प्रसार) विभाग, महिला युथ फोर्स, सागठनिक बिभाग, महिला विभाग, कार्यलय ब्यवस्थापन बिभाग पनि गठन गरेको छ । कार्यक्रम नेकपा एमाले बर्दिया जिल्ला कमिटीको सभाहलमा सम्पूर्ण घोषणा हुदै सम्पन्न भएको हो । भेलामा…