राष्ट्रिय युवा संघ भक्तपुरद्वारा जिल्ला, क्षेत्रीय तथा नगर कमिटी घोषणा (सूचीसहित)

भक्तपुर, ३० साउन । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले १४१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटीको घोषणा गरिएको हो । आजको भेलाले पुष्पराज बस्नेतको अध्यक्षतामा १४१ जनाको जिल्ला कमिटी घोषणा गरेको छ । त्यस्तै उपाध्यक्ष रविन थापा, सचिव राजेश…