काठमाडौँ, ३१ असार । काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भर्खरै सकिएको बैठकले उक्त निर्णय गरेको हो । लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौँ आउन पाउने भएका छन् । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य…