काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । आज हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् । “तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका…