पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वाासको मत लिँदै हुनुहुन्छ । उहाँले मंगलबार विश्वालसको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनु भएको थियो । प्रदेशसभा बैठक मध्याह्न १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । अल्पमतको सरकार भएकाले उहाँले…