काठमाडौँ, २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको दाबी गर्नुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभयो । उहाँले संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न अपिलसमेत गर्नुभयो । उहाँले…