काठमाडौँ, ३० बैशाख । थप ८ हजार ९ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना रहेको छ । मन्त्रालयका अनुसार आज ५ हजार…