भक्तपुर, ५ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका १२ वटा आयोजनाहरुको एकै दिन स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (आर्थिक वर्ष २०७७/०७८ को सांसद कोष) अन्तर्गत मध्यपुर थिमी नगरपालिकामा विनियोजित रु. २ करोड बराबरका धमाधम काम भैरहेका १२ वटा…