काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली दुई चार सय नन भेज समूहलाई भेला गरेर आन्दोलनको अर्थ नभएको बताउनुभयो । जनताको आत्मादेखी नै स्वतस्फुर्त रुपमा गरिएको आन्दोलन नभई…