काठमाडौँ, २२ पौष । थप सय जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४ सय ९५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २…