थप १०१४ जनामा कोरोना संक्रमण, १६ सय २८ जना डिस्चार्ज

काठमाडौँ, २२ मंसिर । थप एक हजार १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ जना रहेको छ । मन्त्रालयका अनुसार आज १६ सय २८ जना डिस्चार्ज भएसगै आजसम्म…