काठमाडौँ, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध ल्याउने चर्चा गरे । दोलखाली पत्रकारसँग बुधबार आयोजित भेटमा मन्त्री…