कमरेड ! कान्ला मुनि लुकेर ढुङ्गा हान्न खोज्दा ढुङ्गो बत्तिएर तपाईंहरुकै खप्परमा नबज्रीयोस्

काठमाडौँ, ३ मंसिर । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेतृत्वको विवाद सैद्धान्तिक नभई सत्ता स्वार्थ भएको आम नेकपाका कार्यकर्ताको बुझाइरहेको छ । स्वार्थको गुटबन्दीले गर्दा पार्टी नै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल…