काठमाडौँ, ३० कार्तिक । थप १४ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार आज २७ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर…