थप १९१३ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ४ हजार नाघ्यो

काठमाडौँ, २७ कार्तिक । थप १९ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ जना रहेको छ । मन्त्रालयका अनुसार आज २३ सय ४९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६४ हजार ५ सय…