नागरिकको दृष्टिको सुरक्षामा सरकार सचेत र क्रियाशील छ : मन्त्री ढकाल

काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ । सन्देशमा उहाँले…