थप १२२८ जनामा कोरोना संक्रमण, ९ सय १७ जना डिस्चार्ज

काठमाडौँ, १८ भदौ । थप १ हजार २ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ४ सय १३ जनामा नमुना परीक्षण गर्दा १ हजार २ सय २८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो…