विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या १ करोड २१ लाख ६३ हजार नाग्यो

काठमाडौँ, २२ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड २१ लाख ६३ हजार ७५३ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ८९ लाख ७५ हजार २३३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै,…