कालापानी, लिम्पियाधुरामा नेपाली नपठाउन भारतले लेख्यो पत्र (पत्रसहित)

काठमाडौँ, १२ साउन । भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । ती क्षेत्र भारतले आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन भारतको धार्चुलाका उप जिल्लाअधिकारी अनिलकुमार शुक्लाले जिप्रका दार्चुलालाई आग्रह गरेका हुन् । पत्रमा लेखिएको छ, ‘जसबाट मिडियाको ध्यानाकर्षण गर्न सकियोस्, जसले दुवै…