काठमाडौँ, २३ असार । थप २०४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २०४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ६६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ हजार ४ सय ९९ जना…