काठमाडौँ, ३० वैशाख । नेपालमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ । काठमाडौँ, ३० वैशाख । नेपालमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ…