काठमाडौँ, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।