काठमाडौँ, ४ वैशाख । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयभर विभिन्न प्रकारका कामदारदेखि व्यवसायीसम्मलाई राहतको व्यवस्थालगायतका पाँच बुँदे निर्देशन दिएको छ । बुधबार समिति सदस्यहरुसँग टेलिफोनमा कुराकानी गरेर तत्काल गर्नुपर्ने विभिन्न पाँच निर्देशन सरकारलाई दिएको समिति सभापति कल्याणी खड्काले जानकारी…