पद-प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता गरिएको हैन : अध्यक्ष प्रचण्ड

बुटवल, ४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र झमेला, रिसलाई त्यागी सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ । नेकपाको प्रदेश ५ कमिटीले बाँकेको कोहलपुरमा गरेको कार्यक्रममा बोल्दै उहाँले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताउनुभयो । समृद्धि र समाजवादको यात्रा तय…