युवामा समाज तथा राष्ट्रको ‘सपना र आशा’ रहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित नभई प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा युवाहरुमा राष्ट्रप्रति समर्पित र अनुशासित…